Advertisement

नेप्से सीईओका लागि १० जनाको आवेदन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाको आवेदन परेको छ ।
आइतबारसम्म १० जनाको आवेदन प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । आवेदन दिनेहरुमा पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल, नारदकुमार लुईटेल, युवराज दाहाल, प्रविण अधिकारी, चुडामणी चापागाईं, बिमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त बस्याल र मुकुन्दराज जोशी रहेका छन् ।