नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएको छ ।
उनी एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शिक्षामन्त्री पदमा नियुक्त भएके हो ।पद तथा गोपनीयताको शपथ ग्रहण पछि पन्तले आजै कार्यभार सम्हाल्ने छन ।
नयाँ शिक्षामन्त्रीले आज शपथग्रहण गर्दै












