सांसद आगामी चैत्र १५ गतेसम्म चल्ने गरी संसदीय क्यालेन्डर तयार भएको छ ।
१५ दिनमा ७ दिन बैठक बस्ने क्यालेन्डरमा उल्लेख गरिएको छ ।कार्यव्यवस्था परामर्श समितिको बैठकको परामर्शमा सांसद् सचिवालयले तयार पारेको क्यालेन्डर अनुसार ३ चैत आइतबार पहिलो बैठक बस्नेछ ।त्यसपछि ४, ६ र ७ चैतमा बैठक बस्नेछ । ७ चैतपछि एक साता बैठक स्थगित हुनेछ । त्यसपछि १३, १४ र १५ चैतमा बैठक बस्ने गरी संसदीय क्यालेन्डर तयार भएको छ ।भोली प्रतिनिधिसभामा शून्य समय, विशेष समय चल्नेछ ।
सांसद चैत १५ गतेसम्म चल्ने












