Advertisement

प्रधानमन्त्री कार्कीले दिए बङ्गलादेश सरकार र जनतालाई बधाई

प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा बङ्गलादेश सरकार र बङ्गलादेशका जनतालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन ।
उनले सामाजिक सञ्जालमार्फत बङ्गलादेश नेशनलिस्ट पार्टीले विजयतर्फ नेतृत्व गर्नु भएकामा तारिक रहमानलाई बधाई दिएकी छन ।
बङ्गलादेश २०२४ को अन्दोलनपछि अहिले चुनाव भएको हो ।