शनिबारदेखि सुरू हुने अन्तर्राष्ट्रिय जनअदालतको पूर्वसन्ध्यामा जलवायु अभियान्ताहरूले प्रदर्शनका गरेका छन । शुक्रबार अभियान्ताहरूले नेपालमा रहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यालयमा माग पत्र बुझाएका छन ।नेपाल सहित भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया र मलेसियाका नागरिक आन्दोलन, मजदुर संघ, किसान, महिला समुह र नागरिक समाज संगठनको उपस्थिति रहेको प्रदर्शनले अन्तर्राष्ट्रिय मुद्रा कोषर विश्व बैंकु विरूद्धको नागरिक माग पत्र बुझाएका हुन्।









