Uncategorized पेट्रोल डिजेलको मूल्य घट्यो KHOJ SANJAL चैत्र २, २०८१ 0 शनिबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।निगमले पेट्रोल प्रतिलिटर ५ र डिजेलरमट्टितेलमा ४र४ रुपैयाँले मूल्य घटाएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । Post Views: 180
Uncategorized अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकविरूद्ध काठमाडौंमा प्रदर्शन KHOJ SANJAL चैत्र १, २०८१