Advertisement

पेट्रोल डिजेलको मूल्य घट्यो

शनिबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
निगमले पेट्रोल प्रतिलिटर ५ र डिजेलरमट्टितेलमा ४र४ रुपैयाँले मूल्य घटाएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।