सागर डिस्टिलरीको आईपीओमा साढे २३ लाख लगानीकर्ताको आवेदन परेको छ ।
जम्मा ११ लाख ९० हजार ६ सय ४० कित्ता शेयरको सर्वसाधारणले आवेदन दिन मिल्ने गरी खुलेको आईपीओमा २३ लाख ५२ हजार ४ सय ९३ जनाले २ करोड ६५ लाख १ हजार १ सय ५० कित्ताको लागि आवेदन दिएका छन ।
सगरको डिस्टिलरीको आईपीओमा माग भन्दा २२.२५ गुणा बढी आवेदन परेको छ ।
सागर डिस्टिलरीको आईपीओमा साढे २३ लाखको आवेदन









