Advertisement

प्रि ओपनमा नेप्से साढे १७ अंकले बढ्यो

साताको दोस्रो दिन आज नेप्से प्रि ओपन सेसनमा साढे १७ अंक बढेर बन्द भएको छ।
आइतबार ७८.८३ अंकले घटेर २५०३.३५ विन्दुमा बन्द भएको थियो । आज प्रि सेसनमा १७.६५ अंक बढेर २५२१.०० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.९८ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ४९ स्टकको ७७ पटकको कारोबारमा ४ करोड ९६ लाख ९ हजार ६४७ रुपैयाँबराबरको ९६ हजार ३७३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३१ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ।