Advertisement

साफ यू-१९ च्याम्पियनसिपखेलमा नेपाल सेमिफाइनलमा

नेपाल एक खेल अगाव साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनमा प्रवेश गरेको छ ।
श्रीलंकालाई ५-० ले पराजित गर्दै नेपाल नेपाल फाइनलमा प्रवेश गरेको हो ।
समूह बी अन्तर्गत आफ्नो पहिलो खेल जितेपछि नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।यसअघि समूहको पहिलो खेलमा भारतसँग ८-० ले पराजित भएको श्रीलंका लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ ।नेपालसँगै भारतले पनि अन्तिम चारमा स्थान बनाएको छ । अब मंगलबार हुने नेपाल र भातबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ ।