Advertisement

शिक्षक महासंघ र सरकारबीच वार्ता जारी

२८ दिनदेखि अन्दोलनरत शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ ।
शिक्षक महासंघको टोली विज्ञान, प्रविधि तथा शिक्षा मन्त्रालयमा पुगेको छ । वार्ताका लागि शिक्षक नेता शिक्षा मन्त्रालय पुगेको महासंघका महासचिव तुलाबहादुर थापाले बताए । शिक्षकहरुले आफ्नो माग पुरा नभएसम्म अन्दोलन जारी राख्ने अडान लिएका छन ।