भारत र पाकिस्तानबीच तनाब बढ्दै गएको बेला करिब ५५० उडान रद्द भएको छ ।
हवाइ हमलापछि पाकिस्तानमा १६ प्रतिशत तथा भारतमा ३ प्रतिशत तालिकामा चल्ने व्यावसायिक उडान रद्द गरिएको रियल(टाइम फ्लाइड ट्र्याकिङ सेवा फ्लाइटरडार २४ का तथ्याङ उल्लेख गरेको छ ।फ्लाइटरडार २४ का अनुसार पाकिस्तानमा १३५ उडान रद्द गरिएको छ भने भारतका ४१७ निर्धारित उडान रद्द गरिएका छन ।
भारत र पाकिस्तानमा ५५० उडान रद्द












