Advertisement

भारत–पाकिस्तान तनावका कारण स्थगित आईपीएल आजदेखि पुन सुरु हुँदै

आजदेखि भारत–पाकिस्तान तनावका कारण स्थगित भएको इण्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरू पुन सुरु हुँदैछ ।
गत शुक्रबार बीसीसीआईको आकस्मिक बैठक बसेर आईपीएल एक साताका लागि स्थगित गर्ने निर्णय भएको थियो । त्यसपछि खेल रोकिएको थियो । खेल बेलुका पौने ८ बजेदेखि बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा सुरु हुनेछ ।