विगत २८ दिनदेखि देशभरका चिकित्सकहरू आन्दोलनमा छन ।
आवासीय चिकित्सकलाई सरकारी मेडिकल अधिकृत सरह निर्वाह भत्ताको माग गर्दै आन्दोलन गर्दै आएका हुन । गत शुक्रबारदेखि उनीहरु इमरजेन्सी बाहेकका अन्य सेवा पनि बन्द गरेर आन्दोलन गर्दै आएका छन । निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकहरूलाई निर्वाह भत्ता दिने प्रतिबद्धता नजनाएपछि आयोगले सरकारी मेडिकल कलेजको मात्रै सिट निर्धारण गरेर सार्वजनिक गरेको थियो ।
चिकित्सकहरू २८ दिनदेखि आन्दोलनमा












