Advertisement

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

आज बिहान ११ बजे राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।