काठमाडौंको नागार्जुन नगरपालिका–६ स्थित रहेको सेतो गुम्बा जेठ ३ गतेदेखि १० दिन सम्मका लागि सर्वसाधारणका लागि खुला गरेपछि अहिले त्यहाँ जानेको संख्या अत्याधिक बढेको छ ।
अन्य दिनको तुलनामा शनिबार गुम्बा जानेको भिडले हेर्न यात्रीलाई समेत आवात जवात गर्न सस्ती भएको थियो । दस दिनका लागि मात्रै खुला गरिएको सेतो गुम्बामा अहिले मानिसहरूको भिड लाग्ने गरेको हो। सेतो गुम्बा जानेहरूको संख्या बढेपछि सुरक्षाकै कारण समयभन्दा अगाडि नै सेतो गुम्बा बन्द गर्न थालिएको छ। सेतो गुम्बा जानेको संख्या बढेपछि त्यहाँ व्यापार व्यवसाय समेत बढेको छ ।
शनिबार सेतो गुम्बामा जानेको भिड












