हुम्लाको कालिका आसपासमा भूकम्पको धक्का भएको छ ।
बुधबार साँझ ७ः४४ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले मापन गरिएको छ ।यसअघि आजै साँझ नेपालको उत्तरपूर्वी सीमानजिकै सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
हुम्लामा भूकम्पको धक्का












