आज सपथ ग्रहण लगत्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन ।
उनले रामशाहपथस्थित मन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गरेकी हुन । जेनजी प्रदर्शन क्रममा भदौ २४ गते स्वास्थ्य मन्त्रालय भवनमा आगजनी भएपछि मन्त्रालय स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट सञ्चालित हुँदै आएको छ। उनलाई प्रधानमन्त्री सुशीला कार्कीले आज नै मन्त्री नियुक्त गरेकी थिइन ।
स्वास्थ्य मन्त्रीद्धारा पदभार ग्रहण












