सोमबार शेयर बजारको परिसूचक नेप्से ३०.५२ अंकले बढेको छ ।
बजारको परिसूचक बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको करोडको भयो । २१० कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो । लगातार ६ दिन घटेपछि बजार आज बढेको हो ।बजार बढेपछि नेप्से २६४५ अंकमामा कायम भएको छ ।
सेयर बजार ३०.५२ अंकले बढ्यो












