नेपाली बजारमा आज सुनको मल्य घटेको छ ।
आइतबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको मूल अज प्रतितोला छ सय रूपैयाँ घटेको हो। आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर छ।
सुनको मूल्य ६ सय रुपैयाँले घट्यो












