Advertisement

सुनको मूल्य कतिसम्म पुग्ला ?

केहि दिनदेखि निरन्तर बढी रहेको सुनको मूल्यले आज पनि नयाँ रेर्कड कायम गरेको छ ।
यसअघि बुधबार पनि हालसम्मकै उच्च भएको सुनको मूल्य बिहिबार प्रतितोला तीन हजार ६ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँ पुगेको हो । पछिल्लो समय सुनको मूल्यले नयाँ रेर्कड बनाई रहदाँ सुन किन्ने ग्रहकमा सुनको मूल्य कतिसम्म पुग्ने हो भन्ने उत्सुकता जागेको छ ।