Advertisement

सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त

अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की नियुक्त भएसँगै महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त भएकी छन ।
राष्ट्रपति कार्यालयमा भण्डारीको नाम सिफारिस गरेकी थिइन । महान्यायाधिवक्ताबाट रमेश बडालले दिएको राजीनामा आजै स्वीकृत भएको थियो । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्तामा नियुक्त भएकी हुन ।