Advertisement

सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति

विगत २९ दिनदेखि अन्दोलनरत शिक्षकहरु र सरकार र बीच ९ बुँदामा सहमति भएको छ ।
मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी छ । मन्त्रिपरिषद् बैठकमा सहभागि हुन शिक्षामन्त्री शिक्षकहरुसँगको वार्ताबाट निस्किएका छन ।सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन ।