आज बिहान सङ्खुवासभा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका (सङ्खुवासभा) आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ सालको भुकम्पपछि देशको विभिन्न ठाउँमा भूकम्पको धक्का गईरहेको छ ।
सङ्खुवासभामा ४.३ म्याग्निच्युडको भूकम्प












