सरकारले वृद्धभत्ता पाउने उमेर बढाएर ७० वर्ष कायम गराएको छ ।
बिहिबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसअघि ६८ वर्षमा दिइँदै आएको वृद्धको उमेर बढाएर ७० वर्ष र्पुयाइएको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी गराएका हुन ।
वृद्धभत्ता पाउने अमेर ७० वर्ष कायम












