Advertisement

रुपन्देहीको विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी

मंगलबार राति ९ बजेतिर रुपन्देहीको तिलोत्तमा योगीकुटीस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा आलगागी भएको छ ।
बुटवल र तिलोत्तमा नगरपालिकाबाट आएका दुई वटा दमकलले १० मिनेटमै आगलागीलाई पूर्णरुपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीपएसपी इन्द्रबहादुर रानाले बताए ।
आगलागीबाट ठूलो जनधनको क्षति नभएको बताएको छ।