राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको छ ।
बैठकमा पार्टी समायोजन, विस्तार र सुदृढीकरणलगायतका विषयमा छलफल गर्ने रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । केन्द्रीय समितिका सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देश गरिएको छ ।
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै











