Advertisement

राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दै

आज राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
बैठक दिउँसो सवा १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ ।