जेठ १५ गतेदेखि सुरु भएको राजावादीहरुको अन्दोलन आज पनि जारी रहने भएको छ ।
राजसंस्था र हिन्दु राष्ट्रियको माग गदैं अन्दोलन गरेको हो । अन्दोलनकारीहरुले आफ्नो माग पुरा नभएसम्म अन्दोलन जारी राख्ने अडान राख्दै आएका छन भने गणतन्त्रवादीहरुले राजा फर्किने सपना नदेख्न आग्रह गर्दैैैै आएका छन । राजावादीहरुको अन्दोलन आज १२ बजेदखि सुरु हुनेछ । राजावादीहरुको हिजोको प्रदर्शनमा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राजावादीहरुको अन्दोलन आज पनि जारी












