गएराति चौंथोपटक एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ ।
अस्ति शनिवार भएको फाइनल खेलमा खेलमा सिङ्गापुरलाई दुई विकेटले हराउँदै नेपालले उपाधि जितेको थियो । यसअघि नेपालले सन २०१७, २०१९ र २०२३ मा उपाधि जितेको थियो ।
यू-१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता












