मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले दुई दिनदेखि जारी देशव्यापी हडताल हालका लागि फिर्ता लिने निर्णय गरेको छ ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायी आन्तरिक छलफलमा जुटेका थिए । यातायात व्यवसायीले यातायात ठप्प पारेपछि हिजो र आज सार्वसाधारण जनताले सास्ती खेप्नु परेको थियो ।
यातायात व्यवसायीले लिए देशव्यापी हडताल फिर्ता












