हालसम्म म्यानमारको भूकम्मा परी मृत्यु हुनेको संख्या १४४ पुगेको छ ।
भूकम्मा परी ७०० बढी घाइते भएका छन । ।म्यानमारको माण्डले केन्द्रविन्दु भएर शक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि ६.४ म्याग्निच्युडको परकम्प गएको थियो । साना(साना परकम्प जाने क्रम जारी छ । भूकम्पले मा्णडले, सगाइङ्ग, नेपिडा लगायतका क्षेत्र बढी प्रभावित भएका छन।स्थिति नाजुक भएपछि ६ राज्यमा आपतकाल घोषणा गरी अन्तर्राष्ट्रिय मद्दत मागिएको छ
म्यानमारमा भूकम्पमा परी १४४ मृत्यु, ७०० बढी घाइते












