हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ।
हाल गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ ।
सोमबार दिउँसो पनि कोशी प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम अपडेट












