गत शुक्रबार तुइन खोला पुल नजिकै एकतर्फी सञ्चालनमा रहेको सडक पहिरो पूर्ण रूपमा हटाइएपछि आज साँझ ५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।
सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । रोकिएका सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहन समेत आग्रह गरिएको छ ।
मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा












