Advertisement

माओवादीको साथ पाएसँगै १८ दिनदेखि अवरुद्ध संसद सुचारु

माओवादीको साथ पाएसँगै १८ दिनदेखि अवरुद्ध संसद् शुक्रबारदेखि सुचारु भएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागबाट प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र अडानबाट पछि हटेको छ । संसद् सुचारु भएसँगै शुक्रबार नै गृहमन्त्री रमेश लेखकको संसदमा सम्बोधन गरेको छ ।