Advertisement

मन्त्रिपरिषदको बैठक आज बस्दै

आज प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
आजको बैठकमा भारत(पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुने बताएको छ ।