मधेस सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा आज रक्कीप्रसाद साह र सुजित यादवले रिट दर्ता गरेको छ ।
उनीहरुले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम रिट दायर गरेका हुन । मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेका छन। रिटको पेसी कातिक २५ गतेका लागि तोकिएको छ ।
मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा रिट दर्ता












