मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध रिटमा आज पेसी तोकिएको छ ।
मधेस प्रदेशका ७४ जना सांसदहरूले मंगलबार सर्वाेच्च अदालतमा रिट दर्ता गरिएको थियो । उनीहरुले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन । उनीहरूले नियुक्तिको निर्णय स्थगन गरी पुनः संवैधानिक आह्वानका लागि अन्तरिम आदेश माग गरेका छन ।
मधेसका मुख्यमन्त्री नियुक्तिविरुद्ध रिटमा आज पेसी












