Advertisement

भोली गणतन्त्रवादी र राजावादीहरुबीच प्रर्दशनको प्रतिस्पर्धा

भोली चैत्र १५ गते गणतन्त्रवादी र राजावादीहरुले काठमाण्डौमा बृहत प्रर्दशन गर्ने तयारी गरेको छ ।
गत फागुण ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति राजावादीहरु र गणतन्त्रवदीहरु बीच आरोप प्रत्यारोप गर्दै जुहरी चलिरहेको छ । राजनितिक दलका नेताहरुले भने पूर्वराजालाई दल खोलेर राजनितिमा आउन चेतवानी समेत दिएका छन । पछिल्लो समय राजावादीहरु भने गणतन्त्रलाई ढालेर राजतन्त्र ल्याउने सुरमा छन ।