Advertisement

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ ।
सोमबार साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो । मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकले सरकारका काम कारबाहीबारे छटलफल तथा निर्णय गर्न सक्ने बताइएको छ ।