सिंहदबारमा सत्तारुढ दलका शीर्ष नेताहरूको छलफल पछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा पछिल्लो समसामयिक राजनीति लगायतबारे छलफल भएको स्रोतले जनाएको छ । गृहमन्त्री समेत रहेका कांग्रेस सांसद रमेश लेखकमाथि उठेको प्रश्नबारे पनि उनीहरूबीच छलफल भएको स्रोतको भनाइ छ ।
प्रधानमन्त्री र देउवाको भेटवार्ता












