Advertisement

प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री सुशिला कार्कीले भोलि राष्ट्रको नाममा सम्बोधन गर्दैछन ।
जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनको बलमा कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनी नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनमा निर्वाचन घोषणा गरेको छ । सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ ।