Advertisement

प्रधानमन्त्री ओली र टर्कीका राष्ट्रपतिबीच टेलिफोन वार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रजेप तैयप एर्दोगानसँग टेलिफोन वार्ता भएको छ ।
हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन उनले आग्रह गरेका हुन राष्ट्रपतिले यस विषयलाई आफूले गम्भीर चासोका रूपमा लिई पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरे ।