Advertisement

प्रतिनिधिसभा बैठक भोली १ बजे बस्ने गरी स्थगित

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको छ ।
आजको बैठक पनि विपक्षी दलहरुको अवरोधकाबिच सञ्चालन भएको थियो । भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नाराबाजी गरेको थियो । जेठ १३ गतेदेखि संसद्मा अवरोध हुँदै आएको छ ।