आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालबिच एसको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको छ ।
भेटमा समाजवादी मोर्चालाई सक्रिय बनाउने, बाम एकताका लागि पहल गर्ने विषयमा छलफल भएको हो । त्यस्तै पार्टीभित्र देखिएका असमझदारीलाई निराकरण गर्ने विषयमा पनि छलफल भएको उपमहासचिव राम कुमार भट्टराईले जानकारी दिए ।
प्रचण्ड र माधवबिच भेटवार्ता












