नेकपा एमालेले संसदीय दलको बैठक शनिबार दिउँसो १ बजे बालुवाटारमा बस्ने भएको छ ।
संसदीय दलको बैठकमा नीति तथा कार्यक्रम लगायत समसामयिक विषयमा छलफल हुने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले जानकारी दिए । आज निति तथा कार्यक्रम प्रस्तुत भएपछि विपक्षी दलहरुले असन्तुष्ट जनाएका छन ।
नेकपा एमालेको संसदीय समितिको बैठक शनिबार बस्दै











