६ कम्युनिस्ट पार्टीले आगामी फागुनमा हुने निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल, नेकपा (बहुमत),वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र समाजवादी कम्युनिस्ट पार्टी नेपालले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन ।कुपोन्डोलमा बसेको ६ पार्टीको संयुक्त बैठकले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गर्न लागेको निर्वाचनलाई जनविरोधी भन्दै बहिष्कार गर्ने निर्णय गरेको हो ।
निर्वाचन बहिष्कार गर्ने ६ कम्युनिस्ट पार्टीको निर्णय












