आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जनकारी दिए । चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको बताए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमै रोकिएका छन ।
नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध












