मंगलबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेरयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडप भएको छ ।
उपमहानगरपालिका कार्यालय बाहिर समर्थकहरू झडप भएको हो । दुई पक्षबीच विवाद भएर झडपको अवस्था सिर्जना भएपछि प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।सोमबार मेयर साम्पाङले आफ्नो कार्यकक्षमा बोलाएपछि पुगेका बेघालाई उनका सामर्थकले हातपात गर्न खोजेका थिए ।
धरानका मेयर साम्पाङ र उपमेयरका समर्थकबीच झडप












