Advertisement

तीनकुने घटनाको अनुसन्धान सकियो

गत चैत १५ गतेको तीनकुने घटनाको अनुसन्धान पूरा भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।
अनुसन्धानको निष्कर्षसहित केही दिनभित्र सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ ।